उत्तरगयाँमा सूचना प्रविधिसम्वन्धी कार्यक्रम

रसुवा । रसुवा जिल्लाको उत्तरगयाँ गाउँपालिकामा ग्रामीण क्षेत्रमा सूचना प्रविधिसम्वन्धी कार्यक्रम सम्पन्न भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको सहकार्यमा कालिका एड मिडिया सर्भिसले गत बुधवार ग्रामिण क्षेत्रमा सूचना प्रविधिसम्वन्धी कार्यक्रम सम्पन्न गरेको हो । उत्तरगयाँ गाउँपालिका अध्यक्ष उपेन्द्र लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा ग्रमीण क्षेत्रमा सूचना प्रविधिको महत्व, यसको सदुपयोबाट लिन सकिने लाभ र … Continue reading उत्तरगयाँमा सूचना प्रविधिसम्वन्धी कार्यक्रम